आज हेपाटाइटिस दिवस मनाइँदै
आइतबार, साउन १३, २०८१

बैंकदर घटाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण
शनिबार, साउन १२, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकदर र निक्षेप संकलनदर घटनाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराईने भएको छ ।

बेपत्ता पुरुष खोलामा मृत फेला
शुक्रबार, साउन ११, २०८१
जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।

निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च
बिहीबार, साउन १०, २०८१
पाल्पाको निस्दी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।

तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ
बिहीबार, साउन १०, २०८१
जुवा खेलिरहको अवस्थामा तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा
बिहीबार, साउन १०, २०८१
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
बिहीबार, साउन १०, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।

तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
बिहीबार, साउन १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।

रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च
बुधबार, साउन ९, २०८१
पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।

लुम्बिनी सरकार : पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।

काठमाडौं जहाज दुर्घटना : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)
बुधबार, साउन ९, २०८१
काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।