Shittalpati
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो । 
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्धार्थ राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किदा बुधबार साँझ स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुुटर चालकको...
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाउँदै १७ जना सदस्यले बुधबारको १६ औं गाउँसभाको अन्तिम बैंठक बहिष्कार गरेका हुन् ।
कमनसेन्स र यसको अन्तर्य
कमनसेन्स र यसको अन्तर्य
माथागढीकी एक युवती खोलामा मृत फेला
माथागढीकी एक युवती खोलामा मृत फेला जिल्लाको माथागढी गाउँपालिका –५ गणबासकी एक युवती खोला मृत फेला परेकी छन् । गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे  सोही ठाउँस्थित झुुम्सा खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।    
प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दवाब
प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दवाब अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राजीनामा दिन दवाब बढ्दै गएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र राप्रापाका नेताहरुले लगातार रुपमा प्रधामन्त्रीलाई तत्काल राजीनामा दिन दवाब बढाएका हुन् ।
वर्षाका कारण लुम्बिनीका २ सय ३१ घर डुवानमा
वर्षाका कारण लुम्बिनीका २ सय ३१ घर डुवानमा अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २ सय ३१ घर डुवानमा परेका छन् । विहीबारदेखि परेको  निरन्तर वर्षाका कारण पाल्पा, दाङ, बाँकेका विभिन्न स्थानमा २ सय ३१ घर डुवानमा परेका हुन् ।
तिमी छोरा बन्नु
तिमी छोरा बन्नु समालिएर हिंड कसलाई के भन्नु, तिमी एउटी छोरी तर छोरा बन्नु ।
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’ जिल्लाको रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँग अन्तक्र्रिया गरिएको छ । रामपुर– ६, विजयपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा नगर भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुसँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया  गरेका हुन् ।
Weather Update