मेरी आमा
बुधबार, वैशाख २६, २०८१
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
बजेट अधिवेशन : जटिलता कायमै
बुधबार, वैशाख २६, २०८१
संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
सुन तोलामा दुई सयले बढ्यो
मंगलबार, वैशाख २५, २०८१
सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा दुई सयले वृद्धि भएको हो ।
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’
सोमबार, वैशाख २४, २०८१
नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो रहेको बताएका छन् ।
नेपालीको औसत आयु ७१.३ वर्ष
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आइतबार, वैशाख २३, २०८१
आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
लायन्स क्लब श्रीनगर र रानीमहलद्वारा पूर्वाखोलाका आगलागी पीडितलाई राहत
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लव अफ श्रीनगर र रानीमहलले आगलागी पीडितलाई राहत सहयोग गरेका छन् ।
किसान महासंघ पाल्पाको तदर्थ समिति गठन
शुक्रबार, वैशाख २१, २०८१
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।