Shittalpati
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
रेसुङ्गाको घाटु नाच र गीत
रेसुङ्गाको घाटु नाच र गीत गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र,सालिमे दह,सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् ।
‘मजबुरी’
‘मजबुरी’ हत्यारा हुँ.. म आफ्नै मनको, जहाँ पिडाहरूको बादल बनि मडारिरहेछन् ।
आज अन्तर्राष्ट्रिय बुवा दिवस
आज अन्तर्राष्ट्रिय बुवा दिवस अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा चौँथो अधिवेशनको तेह्रौं बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति
मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
७१ जिल्लामा फैलियो डेंगु संक्रमण
७१ जिल्लामा फैलियो डेंगु संक्रमण डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।
तानसेनको खानेपानी समितिलाई काँग्रेसले गरायो ध्यानाकर्षण
तानसेनको खानेपानी समितिलाई काँग्रेसले गरायो ध्यानाकर्षण नेपाली काँग्रेस तानसेन नगर समितिले तानसेन खानेपानी उपभोक्ता समितिको ध्यानाकर्षण गराएको छ । समितिले तानसेनको खानेपानी व्यवस्थापनमा  धेरै सुधार गरे पनि केही विषय सुधार गर्नुपर्ने भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो ।
समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण
समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण नेपाली काँग्रेस तानसेन नगर समितिले जिल्लाको समसामयिक विषयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को ध्यानाकर्षण गराएको छ । काँग्रेसले प्राकृतिक विपद्को पूर्व तयारी गर्नु पर्ने, सवारी साधानको तिव्र गति नियन्त्रण गर्नुपर्ने, सडक निर्माणको काम यथाशीघ सम्पन्न गर्न दवाब दिनुपर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने लगायतका विषयहरुमा सिडियोको ध्यानाकर्षण गराएको हो ।
Weather Update