नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट
आइतबार, वैशाख ३०, २०८१

‘नतिजा केन्द्रित राजनीति अहिलेको आवश्यकता हो’
आइतबार, वैशाख ३०, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
आइतबार, वैशाख ३०, २०८१
अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

सदनमा काँग्रेसको अडान : संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने
शुक्रबार, वैशाख २८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्ने अडान कायमै राखेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई सदनमा काँग्रेसले कायमै राखेको हो ।
-1715344027.jpg)
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने
शुक्रबार, वैशाख २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ ।

रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो
शुक्रबार, वैशाख २८, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– मैदीस्थित सोमर सामुदायिक वन नजिकै विष्फोटक पदार्थ भेटिएको छ । स्थानीयले कालिका मन्दिर परीसर सरसफाई गर्ने क्रममा मन्दिरदेखी ५० मिटर टाढा लालिगुराँसको फेदमा बिस्फोटक पदार्थ भेटाएका हुन् ।

कालीगण्डकी नदीमा युुवकको शव फेला
शुक्रबार, वैशाख २८, २०८१
जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।

यामाहाले ल्यायो आकर्षक अफर
शुक्रबार, वैशाख २८, २०८१
नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । उसले नेपाली नयाँ वर्ष २०८१ अवसरमा विशेष अफर ल्याएको हो ।

रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
बुधबार, वैशाख २६, २०८१
अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।