बजेट अधिवेशन : जटिलता कायमै
बुधबार, वैशाख २६, २०८१

सुन तोलामा दुई सयले बढ्यो
मंगलबार, वैशाख २५, २०८१
सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा दुई सयले वृद्धि भएको हो ।
-1714972875.jpg)
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’
सोमबार, वैशाख २४, २०८१
नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो रहेको बताएका छन् ।

नेपालीको औसत आयु ७१.३ वर्ष
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।
-1714885778.jpg)
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आइतबार, वैशाख २३, २०८१
आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।

लायन्स क्लब श्रीनगर र रानीमहलद्वारा पूर्वाखोलाका आगलागी पीडितलाई राहत
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लव अफ श्रीनगर र रानीमहलले आगलागी पीडितलाई राहत सहयोग गरेका छन् ।

किसान महासंघ पाल्पाको तदर्थ समिति गठन
शुक्रबार, वैशाख २१, २०८१
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
-1714716579.jpg)
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शुक्रबार, वैशाख २१, २०८१
आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी विश्वभर दिवस मनाउन लागिएको हो ।

देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित
बिहीबार, वैशाख २०, २०८१
पवित्र देवतीर्थस्थल देवघाटमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा र साहित्यकारको सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा अस्तित्वको चर्चा र साहित्यकारको सम्मान कार्यक्रम गरिएको हो ।

आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बिहीबार, वैशाख २०, २०८१
आज सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ सातौं दिवस अर्थात् ‘आइसिटी डे’ मनाउन लागिएको हो ।