Shittalpati
यसरी हुन्छ संस्थागत अनियमितता 
यसरी हुन्छ संस्थागत अनियमितता  गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ ।
प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’
प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आर्थिक अवस्था सकारात्मक भए पनि त्यसको महशुस आम जनताले गर्न नसकेको स्वीकारेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।
तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन
तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन तानसेनको छेर्लुङ्गमा नेपाली काँग्रेसको वडा सम्मेलन भएको छ । काँग्रेसलाई वडा तहदेखि नै सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन काँग्रेस तानसेन नगरपालिका–१३ वडा कार्यसमितिले सम्मेलन गरेको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको  छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट  एक थान  भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी जेठमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा मनाइयो अपाङ्गता दिवस
पाल्पामा मनाइयो अपाङ्गता दिवस औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु 
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु  पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।
Weather Update