Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि र तिनीहरूद्वारा नै सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ लि पाल्पाका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफुलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
श्रीनगरडाँडामा सरसफाई तथा धार्मिक कार्यक्रम 
श्रीनगरडाँडामा सरसफाई तथा धार्मिक कार्यक्रम  तानसेनको ऐतिहासिक एवं पर्यटकीय स्थल श्रीनगरडाँडास्थित पारिलेक बनमा सरसफाई तथा  वृहत्त धार्मिक कार्यक्रम गरिएको छ  ।
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई जिल्लाको तानसेन नगरपालिका–७ काजीपौवामा रहेको सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको अध्यक्षमा सन्दीप भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले भट्टराईलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।  
राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो ।
टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै
टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । अदालतले थुनछेक विरुद्धको पुनरावेदनमा शुक्रबार शुनुवाइ गर्दै रायमाझीसहित ९ जनालाई छाड्न अस्वीकार गरेको हो ।
बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने
बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे राय बाझिएको छ । विहिबार बहस सकिए पनि शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो । 
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई  धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गरेका छन् ।
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले रजत महोत्सव मनाउने भएको छ । विद्यालयले २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा मंिसर १४ गतेदेखि रजत महोत्सव मनाउने भएको हो । 
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उक्त समयमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
Weather Update