Shittalpati
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त नेपाली काँग्रेस पाल्पाले पाल्पाका शैक्षिक, सामाजिक एवं पार्टीका अग्रज तथा पूर्व जिल्ला सदस्य मीनबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु  
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु   रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुुतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।
गुल्मी मनिषा हत्या प्रकरण  : बाँकेका रहिस पक्राउ  [अपडेट]
गुल्मी मनिषा हत्या प्रकरण : बाँकेका रहिस पक्राउ  [अपडेट] जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्याका आरोपित रहिस खान पक्राउ परेका छन् ।
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत सावर्जनिक गरेको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।  
जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते
जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीले सम्बन्धित सबैलाई अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको भन्दै प्रभावित क्षेत्रमा  उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् ।  
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडका भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Weather Update