Shittalpati
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो 
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो  जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।
बुवाको मुहारमा खुसी हेर्ने दिन
बुवाको मुहारमा खुसी हेर्ने दिन पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । 
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो । 
रामपुरमा गौशालिकको अनावरण
रामपुरमा गौशालिकको अनावरण जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे  माग सार्वजनिक गर्दै विधेयक नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’ सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।  
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुका लागि  थप नयाँ सेवा सञ्चालनमा आएको छ । बैंकका ग्राहकले नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब सजिलै क्यास लोड गर्न सक्ने नयाँ सुविधा पाउने भएका हुन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीति भौगोलिक अखण्डताको कवच
राष्ट्रिय एकता तथा मेलमिलाप नीति भौगोलिक अखण्डताको कवच नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता, जननायक विश्वेश्वरप्रसाद कोईरालाको ११० औं जन्मजयन्तीका अवसरमा आज पाल्पा सहित देशभर साहित्य महोत्सव, गोष्ठी  सहितका साहित्य तथा वैचारिक मन्थनका कार्यक्रम गरेर उहाँबाट प्रतिपादित सिद्धान्त, नीतिको स्मरण एवं सम्मान गरिदैं छ । नगर, शहर, गाउँ–गाउँका कुना कन्धरादेखि विदेशमा रहेका नेपाली दाजभाईले...
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् ।
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान २० औं निजामती सेवा दिवसको अवसरमा पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
Weather Update