गुरूप्रति सम्मान
आइतबार, साउन ६, २०८१
पूँजीगत खर्चको सकस
शनिबार, साउन ५, २०८१
अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि पूँजीगत बजेट खर्च चर्चाको शिखरमा छ । असार लागेपछि सहरदेखि गाउँसम्म एक किसिमले विकासको लहर चल्यो । तर अन्तिममा आएर गरिएको खर्चले पूँजीगत खर्चको लक्ष्य प्राप्त गर्न सकेन । यो क्रम यस वर्ष मात्रै होइन विगतदेखि नै यस्तै हुँदै आएको छ । जहिल्यै पूँजीगत...
अर्थतन्त्र सुधार्ने अवसर
शुक्रबार, साउन ४, २०८१
अस्थिर राजनीतिकाबिच मुलुकमा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा अहिलेको सत्ता सहयात्रालाई लिन सकिन्छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक भने होइनरु। विगतमा पनि बेला बेलामा यस्ता सहमति भएका छन् ।
सरकारलाई स्थिरताको शुभकामना !
बुधबार, साउन २, २०८१
मुलुकको राजनीति जहिल्यै अस्थिरतामै गुज्रिरहयो । दलहरुको स्वार्थका कारण राजनीतिले कहिल्यै पनि निकास पाउन सकेन । दलहरु सत्ता लिप्तका कारण एक आपसमा सरकार बनाउने र भत्काउने खेलमै सिमित भए । संसदीय प्रणालीमा कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गर्नुपर्ने...
साउने संक्राति र असारे ठूला एकादशी
मंगलबार, साउन १, २०८१
संक्रान्ति भनेको एक विन्दुबाट अर्कोमा प्रवेश गर्नु, शुरुवात पनि हो । त्यसैले सबै महिनाका संक्रान्तिमा महिना शुभ र लाभदायक हुने अपेक्षा गरि सत्कर्मबाट कार्यारम्भ गर्ने चलन छ । कुनै महिना, बार, गते ,दिन मात्र शुभ र अशुभ भन्ने होइन ,सबै बराबर हुन् ।
युवा दक्षता दिवस र यसको सार्थकता
सोमबार, असार ३१, २०८१
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक...
मनसुनको वितण्डा
आइतबार, असार ३०, २०८१
मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।
राजनीतिक अन्योलता हटाऊ
बुधबार, असार २६, २०८१
नेपालको राजनीति जहिल्यै अन्योलतामै गुज्रिरहेको छ । दलहरुको स्वार्थका कारण देशको राजनीतिकले कहिल्यै पनि निकास पाउन सकेन । जसकारण राजनीतिक अस्थिरता कायमै रह्यो । कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गरेका दलहरु केही समयमै आफु अनुकूल काम नभएपछि गठबन्धन...
सरुवा रोगको जोखिमबाट बचौं
मंगलबार, असार २५, २०८१
वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप पनि बढ्ने गर्दछ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । वर्षाका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । यसले सरुवा रोगको प्रकोपलाई समेत बढवा दिएको छ ।
बाढीपहिरोको जोखिम
आइतबार, असार २३, २०८१
वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष जस्तै तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिम यस वर्ष पनि कायमै छ । असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद्को याम पनि हो ...
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ
शनिबार, असार २२, २०८१
प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो ।
मल अभाव हुन नदेऊ
शुक्रबार, असार २१, २०८१
सरकारले विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् ।
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?
मंगलबार, असार १८, २०८१
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन...