Shittalpati
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।
पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल
पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल जिल्लाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो ।
Weather Update