खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता
सोमबार, असार ३, २०८१
बुटवलमा ‘श्रमाधान रोजगार मेला’
बिहीबार, जेठ २४, २०८१
श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, जेठ २१, २०८१
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।
बजेटले उद्योगी उत्साहित
आइतबार, जेठ २०, २०८१
बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए ।
बाबुआमा दिवस र हाम्रो संस्कार
आइतबार, जेठ २०, २०८१
आफ्ना आमाबुबा प्रति सम्मान जनाउँदै आज विश्वभर आमाबुबा दिवस मनाइँदै छ । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष सम्झने गर्छन् ।