Shittalpati
जथाभावी औषधिको प्रयोग नगरौँ
जथाभावी औषधिको प्रयोग नगरौँ रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । तर यो जाडो मौसममा  अलि बढी हुने गर्छ । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु राम्रो हैन । रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र...
लोकतन्त्रलाई बलियो बनाऊ
लोकतन्त्रलाई बलियो बनाऊ पछिल्लो समय लोकतन्त्र कमजोर बनाउने खेलहरु भइरहेका छन् । यो अत्यन्त दुुखद् हो । नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार प्राप्त गरे ।  लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा, संविधानसभाले बनाएको संविधान, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । तर...
पुसे पन्ध्रको मौलिकता
पुसे पन्ध्रको मौलिकता पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।
सुशासनका गफ नदेऊ
सुशासनका गफ नदेऊ हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा  समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।
Weather Update