देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
मंगलबार, जेठ १, २०८१
निजी क्षेत्रको मनोबल उकास
मंगलबार, जेठ १, २०८१
अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ ।
सहकारीपीडितलाई छिटो न्याय देऊ
सोमबार, वैशाख ३१, २०८१
आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी झण्डै एक वर्ष पुुग्न लाग्यो तर सरकारले सुने नसुुने झै गरेको छ ।
पीडाबीच नर्सको सेवा
आइतबार, वैशाख ३०, २०८१
रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख
शुक्रबार, वैशाख २८, २०८१
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राखमानवीय कल्याणको पवित्र उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
मातृशक्तिप्रति सधैँ सम्मान गरौं
बिहीबार, वैशाख २७, २०८१
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर बुधबार मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ ।
नेप्से बढ्यो, कारोबार रकम घट्यो
बुधबार, वैशाख २६, २०८१
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक थोरै अंकले बढेको छ । तेस्रो दिन नेप्से २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको हो ।