नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असोज १६ गते शनिबार
शनिबार, असोज १६, २०७८
घाम नझुल्किने मरुभूमि ‘खाडी’
सोमबार, असोज ४, २०७८
झण्डै–झण्डै जीन्दगीको तीन दशक बित्नलाग्दा चार दिन लगातार घरबाहिर रात नबिताएको म त्यो दिन एक्कासी परदेश हानिएको थिए । मेरो परदेश यात्रा त्यतिबेला नै सुरु भएको थियो जतिबेला पासपोर्ट बनाउने फारम भर्दै थिए ।