Shittalpati
महाधिवेशनका लागि ढोका खुल्यो
महाधिवेशनका लागि ढोका खुल्यो नेपाली काँगे्रसको क्रियाशील सदस्यता विवादको टुंगो लागेको छ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको हो ।
पाल्पामा यसरी निकालियो बाघ जात्रा
पाल्पामा यसरी निकालियो बाघ जात्रा पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
जनै पूर्णिमाको महत्व र प्रचलन
जनै पूर्णिमाको महत्व र प्रचलन जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ दाजु भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...! संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
Weather Update