Shittalpati
यात्रा जीवनको 
यात्रा जीवनको  मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला  खै त मैले त्यो आश पुरा गर्न सकेको ,
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।
स्वतन्त्र प्रेसको सम्मान गर
स्वतन्त्र प्रेसको सम्मान गर नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको छ । बेला–बेलामा सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको देखिन्छ । समाचार लेखेकै भरमा सञ्चारकर्मीले धम्कीको सामना गर्नु परेको छ ।
बढ्दो तापमानको असर
बढ्दो तापमानको असर केही दिनयता लुम्बिनी प्रदेशसहित देशभरका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराईका केही जिल्लाहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा अहिले ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । उच्चरुपमा वृद्धि हुँदै गएको तापमानले ‘लू’को खतरालाई समेत बढाउन पुगेको देखिन्छ ।
श्रमिक दिवसको औचित्व
श्रमिक दिवसको औचित्व अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ ।
पुनर्निर्माणमा विलम्ब नगर
पुनर्निर्माणमा विलम्ब नगर भूकम्प गएको ९ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले नेपालीको जीवन र मानसिकतामा कहिल्यै नविर्सिने घाउहरु छाडेको तितो यथार्थ छ ।
Weather Update