Shittalpati
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले, जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’ आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) ।...
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक...
होली पर्व र तानसेनको संस्कृति
होली पर्व र तानसेनको संस्कृति विगतमा होलीको बेला नेवारी समुदायमा गाइने यी हरफहरु आज पनि त्यतिकै लोकप्रिय छन् । रंगीन होली हाम्रो अगाडि आइसकेको छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाचगान गरी मनोरञ्जन...
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ ।
सेनाको योगदान
सेनाको योगदान नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ ।
महाशिवरात्री र यसको महत्व
महाशिवरात्री र यसको महत्व महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
Weather Update