Shittalpati
सरस्वती पूजाको शुभकामना
सरस्वती पूजाको शुभकामना माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ ।
प्रणय दिवसको महत्व
प्रणय दिवसको महत्व प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ?
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ? नेपालमा बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरुले न्यायको माग गरेका छन् । सरकारको गैरजिम्मेवारीका कारण दिनहुँ जसो बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएकाले हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न विद्यार्थीहरुले सरकारसँग माग गरेका हुन् ।
निर्वाचनप्रति अन्योल
निर्वाचनप्रति अन्योल प्रतिनिधि सभा विघटनपछि सरकारले निर्वाचनको मिति तोकको छ । वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने गरी सरकारले तयारीलाई अगाडि बढाएको छ तर तोकिएकै समयमा निर्वाचन हुनेमा भने अन्योलता कायमै छ । संसद्को वैधतालाई लिएर त्यससम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले पूर्वघोषित मितिमै निर्वाचन गराउन...
सुरक्षित इन्टरनेट आवश्यक
सुरक्षित इन्टरनेट आवश्यक विश्वले सूचना तथा प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साघुरो घेरामा सिमित बन्न पुगेको छ । नेपालले पनि सूचना प्रविधिलाई पछ्याउँदै अगाडि बढेको अवस्था छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो ...
Weather Update