नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ २७ गते मंगलबार
मंगलबार, माघ २७, २०७७
कोरोनाले गरिबीमा पारेको प्रभाव
सोमबार, माघ २६, २०७७
कोभिड –१९ का कारण विश्वको अर्थतन्त्र नै तहस नहस भएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । नेपालको अर्थतन्त्रमा कोरोना महामारीले ठूलो क्षति पुर्याएको छ । कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो ।
कृषि उद्यमशीलता जरुरी
आइतबार, माघ २५, २०७७
निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशीलता हो । नेपालमा अझै पनि निर्वाहमुखी कृषि प्रणाली अपनाइएको छ । यो प्राणलीलाई सुधार गर्दै नलैजाने हो भने देशको आर्थिक विकास सम्भव छैन् ।
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं
शनिबार, माघ २४, २०७७
नेपाल कोरोना महामारीको प्रकोपबाट आक्रान्त बनिरहेका बेला फेरी बर्डफ्लुको प्रकोप देखा परेको छ । पछिल्ला केही समय यता कोरोना महामारीबाट नेपालमा केही सहज भएर दैनिकी सुचारु गर्न थालिए पनि फेरी बर्डफ्लुको प्रकोपले भने भय उत्पन्न गराएको छ ।
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
बुधबार, माघ २१, २०७७
पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक
बुधबार, माघ २१, २०७७
एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
व्यवहारमा असलता प्रदर्शन होस्
बुधबार, माघ २१, २०७७
मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त...
सिमसार संरक्षण गरौं
मंगलबार, माघ २०, २०७७
आज विश्व सिमसार दिवस हो । सिमसार र पानी भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाइदैछ । विश्वको पर्यायवरणमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर पछिल्लो समय नेपालका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छन् । सिमसार क्षेत्र तालका र पानीका स्रोतहरु हुन् ।