नवजनचेतना राष्ट्रिय दैनिक २०७७ पुस २९ गते बुधबार
बुधबार, पुस २९, २०७७
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड
मंगलबार, पुस २८, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन भएको छ । विभिन्न विधेयक,ऐन, कार्यविधि पारित गर्दै मंगलबार गाउँसभा सकिएको हो । गाउँसभाले एक ऐन पारितसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको...
खोपमा ढिलासुस्ती नगरौं
मंगलबार, पुस २८, २०७७
विश्वभर फैलिएको कोरोना महामारीको प्रकोप अझै पनि कायम नै छ । एक वर्षअघि चीनको वुहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । यस अवधिमा विश्वका कतिपय मुलुकहरुले कोभिड–१९ को खोप लगाउन सुरू गरिसकेका छन् । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका देशहरुमा कोरोना महाव्याधिको दोस्रो लहरसँग...
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
सोमबार, पुस २७, २०७७
पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
खाँचो राष्ट्रिय एकताको
सोमबार, पुस २७, २०७७
हरेक वर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तिका दिन राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइदै आइएको छ । आज पनि देशभर विविध कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । नेपाली सभ्यताको ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष...
बर्डफ्लूबाट जोगिन उच्च सर्तकता
आइतबार, पुस २६, २०७७
पछिल्लो समय भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । भारतमा बर्डफ्लू देखिएपछि नेपालमा पनि त्यसको संक्रमण देखिने सम्भावना प्रवल रहेको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन कृषि तथा पशुपन्छी मन्त्रालयले आग्रह पनि गरेको छ ।
विकासको काम ओझेलमा
शनिबार, पुस २५, २०७७
संसद् विघटनपछि देशको राजनीतिक घटनाक्रम नै मोडिएको छ । यसले राजनीतिक घटना क्रममा मात्रै होइन विकास निर्माणका हरेक पक्षलाई असर गरेको छ । सरकार र राजनीतिक दल नै आ–आफ्नै शक्ति संर्घषमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि चुनावको मिति...
टोपी दिवसको सार्थकता
शनिबार, पुस १८, २०७७
नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । शुक्रबार पनि ढाकाका टोपीहरु लगाएर दिवस मनाइएको छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको छ ।