गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
आइतबार, पुस १२, २०७७
अस्पताललाई थप प्रभावकारी बनाऊ
शनिबार, पुस ११, २०७७
देशभरका सरकारी अस्पतालहरुमा कोभिड र ननकोभिडका विरामीहरुको चाप बढ्दै गएको छ । अहिले मौसम परिवर्तनका कारण पनि मौसमी विरामीहरुको चाप अध्याधिक रहेको छ । यस्तो अवस्थामा साधारण विरामीहरुले अस्पतालमा बेड नपाउने र पहुँच भएका विरामीहरुले मात्र उपचार पाउने अवस्था अहिले सिर्जना भएका समाचारहरु बाहिर आएका छन् । स्वास्थ्य सेवामा साधारण...
चिसोबाट बच्न तयारी थालौं
शनिबार, पुस ४, २०७७
पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका...
लोकतन्त्र मास्न पाइदैन
शनिबार, मंसिर २७, २०७७
मुलुक राजनैतिक रुपमा अत्यन्त्यै गम्भीर र मोडमा उभिएको अवस्था छ, अहिले । रातारात राजनैतिक परिवर्तनका रंगहरु नयाँ–नयाँ रुपमा अगाडि आएका छन् । जनताका समस्याहरु समाधान गर्ने भन्दा पनि यो सरकार र सत्ताधारी नेकपा भित्रको आफ्नै समस्या दिन प्रतिदिन बोझिलो हँुदै जाने क्रम बढ्दै गएको मनोभावले सरकार घेरिएको भान हुन थालेको...
हामी र हाम्रो पर्वत
शुक्रबार, मंसिर २६, २०७७
प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिन्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र...
मानव अधिकार दिवसको सार्थकता
बिहीबार, मंसिर २५, २०७७
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
शनिबार, मंसिर २०, २०७७
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
माटो दिवस र नेपालमा यसको अवस्था
शनिबार, मंसिर २०, २०७७
आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।