Shittalpati
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
महिला हिंसा अन्त्य गरौं
महिला हिंसा अन्त्य गरौं
टेलिभिजन दिवस र यसको महत्व
टेलिभिजन दिवस र यसको महत्व ‘विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको...
पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु
पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका १ कचलमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ । जंगलमा बाख्रा चराउन गएका सोही स्थानका टिका कुमारी गाहाको छोरा सुरज गाहा विजुलीको पोलमा चढ्दा शनिबार दिउँसो घाइते भएका थिए ।
जथाभावी जडीबुटी सेवन नगरौं
जथाभावी जडीबुटी सेवन नगरौं कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् ।
बालविवाह रोकौं
बालविवाह रोकौं बालविवाह कानुनी रुपमा अपराध हो । नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन ।
पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते
पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते पछिल्लो २४ घण्टामा पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार २० पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका २५, रिब्दीकोटका २,बगनासकालीका ४,रम्भाका १, पूर्वखोलाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update