Shittalpati
बौद्धिक सम्पत्ति संरक्षण गर
बौद्धिक सम्पत्ति संरक्षण गर कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ ।
विश्व औलो दिवसको सन्दर्भ
विश्व औलो दिवसको सन्दर्भ विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ ।
सोंचमा परिवर्तन ल्याऊ
सोंचमा परिवर्तन ल्याऊ खडेरीले सुख्खा भएको अवस्था अनि पहाडका डाँडाकाँडामा सल्केको डढेलोका कारण मुलुकका हरेक स्थानहरुमा अहिले वातावरण दूषित छ । मुलुकको राजनैतिक वृत्तमा पनि प्रकृतिकै भाती राजनैतिक वातावरण धूमिल हुँदै गएको छ ।
लोकतन्त्र दिवसको सन्दर्भ
लोकतन्त्र दिवसको सन्दर्भ
पृथ्वी दिवस र हाम्रो दायित्व
पृथ्वी दिवस र हाम्रो दायित्व आज अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस संसारभर मनाइँदै छ । सन् १९७० मा पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो । सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ ।
Weather Update