Shittalpati
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो ।
नवरात्री प्रारम्भ र दसैँको महत्व
नवरात्री प्रारम्भ र दसैँको महत्व आजदेखि नवरात्री प्रारम्भ भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना पनि भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।
डा.केसीको जीवन जोगाऊ
डा.केसीको जीवन जोगाऊ सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेको आज २० दिन भइसक्यो । सरकारले यस अघि उनीसँग गरेको सहमति कार्यान्वयन नगरेर धोका दिए पनि डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर सत्याग्रह गर्दै आएका छन् ।
लुम्बिनी नगरपालिकाको ताला खुला
लुम्बिनी नगरपालिकाको ताला खुला सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी ‘जसपा’का नगर अध्यक्ष तथा संयुक्त...
Weather Update