सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
शनिबार, भदौ १३, २०७७
पहिराले घर पुरिँदा मृत्यु
मंगलबार, भदौ ९, २०७७
अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
निषेधाज्ञा मात्र समस्याको समाधान होइन
शनिबार, भदौ ६, २०७७
क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, भदौ २, २०७७
पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी र्दिए ।
रोगसँग खेलाँची नगरौं
शनिबार, साउन ३१, २०७७
विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ ।
झनै जोखिम
शनिबार, साउन २४, २०७७
लामो समयदेखिको लकडाउन सरकारले हटाएपछि झन जोखिम बढ्दै गएको छ । दैनिक जीवनदेखिको नयाँपनलाई सहज बनाउनका लागि लकडाउन हटाइएपनि मानिस जथाभावी रुपमा बाहिर निस्कन थालेका छन् ।
स्तनपान दिवस र यसको महत्व
शनिबार, साउन १७, २०७७
यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।
नाग पञ्चमी र परम्परा
शनिबार, साउन १०, २०७७
घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको...
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।