Shittalpati
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा
सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा जिल्लाको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले सटर तथा कोठा भाडा छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले सटरमा व्यवसाय गर्दै आएका व्यवसायी र कोठा भाडामा बस्दै आएका व्यक्तिहरु प्रभावित भएको भन्दै रेडक्रसले दूई महिनाको भाडा छुट गरेको हो । संस्थाले तानसेनको मखनटोलमा रहेका ३, बारुदखानमा रहेको १ सटर र...
महामारी र आर्थिक संकट
महामारी र आर्थिक संकट विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्वन गरेको लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभावहरुको नतिजा क्रमिक रुपमा देखापर्न थालेको छ । आर्थिक संकटले आर्थिक क्रियाकलापहरू लगानी, उत्पादन, आपूर्ति श्रृंखला र मूल्य संरचनालाई उथलपुथल पारेको छ । वित्तीय संस्थाहरूमा तरलता अभाव, लगानीकर्ता र व्यवसायीमा ऋण...
सहकारी दिवसको सार्थकता
सहकारी दिवसको सार्थकता विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
चक्कु प्रहार गरी श्रीमतीको हत्या
चक्कु प्रहार गरी श्रीमतीको हत्या काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Weather Update