Shittalpati
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैसीको पाडी पुरी मृत्यु भएको छ ।
एसएलसीको कथा
एसएलसीको कथा साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्‍यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ ...
शरणार्थी समस्या समधानमा एक जुट हौं
शरणार्थी समस्या समधानमा एक जुट हौं हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी...
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल प्रदेश पाँँचका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताएका छन् । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताए । ‘रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने...
अग्रजलाई सम्मान गरौं
अग्रजलाई सम्मान गरौं
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टाइनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् ।
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ... त्यो कालो दिनको याद आज पनि आइरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन, संसार अध्यारो थियो । जन्मे पछि मर्नु त छदै थियो, तैपनि शायद मान्छेलाई धेरै वषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्शाउन...
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
Weather Update