सुशासनको खडेरी
आइतबार, वैशाख ९, २०८१
बन्द गरिएको जनबोली
शुक्रबार, वैशाख ७, २०८१
संसद प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ । तर, त्यही थलोलाई बन्द गरिएको छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरू भित्रबाट समेत दवाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।
देश रोइरहेछ
बुधबार, वैशाख ५, २०८१
‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ ।
चैते दसैँ र यसका अन्तर्वस्तु
मंगलबार, वैशाख ४, २०८१
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।
विश्व कला दिवसको सन्दर्भ
सोमबार, वैशाख ३, २०८१
विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।
नयाँ वर्ष शुभ रहोस् !
आइतबार, वैशाख २, २०८१
हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ ।