Shittalpati
डढेलोको जोखिम कम गर्नेतर्फ ध्यान देऊ
डढेलोको जोखिम कम गर्नेतर्फ ध्यान देऊ चैत लागेसँगै देशभरका अधिकांश वन जंगलमा डढेलोका घटानाहरु बढेका छन् । प्रत्येक वर्ष नेपालका वन जंगलबाट बस्तीमा आगलागी भएकै हुन्छ ।
संसदप्रति उत्तरदायी बनौं
संसदप्रति उत्तरदायी बनौं नेपालको राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बनिरहेको सहकारी काण्डले सरकारमा सम्मिलित दलहरुलाई अत्यान्तै गाह्रो बनाएको अवस्था छ ।
अटिजम लुकाएर नराखौं
अटिजम लुकाएर नराखौं अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ ।
‘अप्रिल फूल’: होसियार रहौं
‘अप्रिल फूल’: होसियार रहौं हरेक वर्ष अप्रिल एक तारिखको दिन ‘अप्रिल फूल’ अर्थात् विश्व मूर्खा दिवस मनाउने गरिन्छ । आज यो वर्षको अप्रिल फूल अरूलाई मुर्ख बनाएर रमाइलो गरिदै छ ।
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारवाही होस्
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारवाही होस्  पटक–पटक विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै आएको छ । विगतदेखि नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ ।
अधिकारप्रति सचेत बनौं
अधिकारप्रति सचेत बनौं हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको छ । तर उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नहुँदा गुणस्तरहिन खाद्यवस्तु उपभोग गर्नु परेको छ ।
Weather Update