पुस्तक समयमै पुर्याऊ
शुक्रबार, चैत १६, २०८०
परीक्षा मर्यादित र शान्तिपूर्ण होस्
बिहीबार, चैत १५, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
क्षयरोग उन्मूलनमा सकस
बुधबार, चैत १४, २०८०
नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
कर्मकाण्डी नबनोस् ‘साझा संकल्प’
मंगलबार, चैत १३, २०८०
जनता सामु गरिएको प्रतिवद्धता नै साझा संकलप हो । सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम भने पनि साझा संकल्प भने पनि त्यो प्रतिवद्धता नै हो ।
होली मनाऔं, सभ्य बनौं
सोमबार, चैत १२, २०८०
मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ । देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
पानी दिवस र यसको सार्थकता
शुक्रबार, चैत ९, २०८०
पर्यावरण, स्वास्थ्य, कृषि, व्यापारसहित जीवनका हरेक पक्षमा पानीको महत्वबारे जागरण गराउन र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर पानी दिवस मनाइँदैछ ।
खुसी रहौं, स्वस्थ बनौं
बिहीबार, चैत ८, २०८०
खुसी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो स्वास्थ्यका लागि अचुक औषधि समेत हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ ।