नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन २३ गते बुधबार
बुधबार, फागुन २३, २०८०
निर्यातले बढाएको खुसी
मंगलबार, फागुन २२, २०८०
नेपालमा अधिकांस वस्तुहरु बाहिरबाट आयात भइरहेको बेला सिमेन्ट र विजुली निर्यातले केही खुसी दिएको छ । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ ।
गठबन्धनभित्रको खटपट
सोमबार, फागुन २१, २०८०
अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ । राष्ट्रिय सभा निर्वाचन र काँग्रेसको महासमिति बैठकबाट सत्ता गठबन्धन दल नेकपा माओवादी र काँग्रेसबिच खटपट सिर्जना भएको प्रतित हुन्छ ।
वन्यजन्तु संरक्षणमा सबै जुटौँ
आइतबार, फागुन २०, २०८०
पछिल्लो केही समय यता वन्यजन्तुु लोप हुुुँदै गएका छन् । तिव्र मानव विकाससँगै तिनीहरु लोपउन्मुख अवस्थामा पुगेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् ।
भेदभाव अन्त्य गरौं
शुक्रबार, फागुन १८, २०८०
नेपालले जातीय लगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आए पनि अझै त्यो अवस्था कायमै छ । नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् ।
लघुवित्त पीडितलाई न्याय देऊ
बिहीबार, फागुन १७, २०८०
यतिबेला देशभरका लघुवित्त पीडितहरू काठमाडौंमा पुगेर आन्दोलन चर्काएका छन् । उनीहरुले लघुवित्तीय संस्थाहरुको ज्यादतीको कारण कोही घरबार विहीन बन्नु परेको, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइएको, बढी चर्को ब्याज असुल गर्ने गरेको भन्दै न्यायको माग गर्दै संघीय राजधानी पुगेका हुन् ।
विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ?
बुधबार, फागुन १६, २०८०
अघिल्लो कथामा स्कन्द पुराणका वारेमा सुनाउला भन्नु भएको थियो नि हजुरबा । मान्छे मान्छेमा जात पात , उच निच , छुत अछुत हुन्छ भन्छ र ? स्कन्द पुराणले ।
परिवर्तनको अनुभूति हुनुपर्छ
बुधबार, फागुन १६, २०८०
नेपाली राजनैतिक वृतमा अहिले व्यापक अराजकता मौलाएको अवस्था छ । पुराना दलका नेताहरुका कारण समस्याहरु उत्पन्न भएको आरोप लगाई रहदा आफु र आफ्नो पुस्ता कसरी असल बन्ने भन्ने विषयमा धेरैले ध्यान दिन सकेका छैनन् ।