Shittalpati
जनतामा आशा जगाऔं
जनतामा आशा जगाऔं राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।
विज्ञानमा महिला पहुँच
विज्ञानमा महिला पहुँच हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ ।
सहकारीलाई बदनाम हुन नदेऊ
सहकारीलाई बदनाम हुन नदेऊ समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय भनेकै सहकारी हो । तर पछिल्लो समय सहकारीको परिभाषा त्यसो हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ ।
संसद् अधिवेशनप्रतिको अपेक्षा
संसद् अधिवेशनप्रतिको अपेक्षा संवैधानिक प्रावधानअनुरूप सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ । जसअनुसार अहिले हिउँदे अधिवेश सुरु भएको हो ।
अलपत्र करिडोर : सरकार मौन
अलपत्र करिडोर : सरकार मौन कालीगण्डकी करिडोर नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर—दक्षिण भारतदेखि चीनको कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण तथा स्तरवृद्धिका कामहरु अहिले सुस्त गतिमा छन् । मौसम प्रतिकुल समयमा धेरै काम हुनुपर्नेमा त्यसो भएको छैन ।
इन्टरनेटको सुरक्षित प्रयोग गरौं
इन्टरनेटको सुरक्षित प्रयोग गरौं हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । यसवर्षको दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विश्वभर नै इन्टरनेट चलाउनेको संख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो ।
Weather Update