Shittalpati
नेपाली काँग्रेस र महासमिति बैठक
नेपाली काँग्रेस र महासमिति बैठक नीति, नियम र विधानलाई आधार मानेर संगठनका मूलभूत मान्यताप्रति काँग्रेस असीको दशकभन्दा पहिला यसरी चिन्तित भएको कमै देखिन्थो, यद्यपी विगतको इतिहास केलाउँदा काँग्रेस अहिलेको भन्दा सशक्त हिजो थियो । मुलुक कै पुरानो पार्टी नेपाली काँग्रेसले अहिले समुदायको महत्वलाई बुझ्ने र त्यसका अवयवहरुका प्रतिविम्व केलाउने प्रयास गरिरहेको छ ।
जनयुद्व दिवसको सार्थकता
जनयुद्व दिवसको सार्थकता माओवादीले सशस्त्र युद्वको सुरुवात गरेको दिनलाई जनयुद्व दिवसका रुपमा लिने गरेको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि आजकै दिन सशस्त्र युद्व सुरु गरेको थियो । सोही दिनलाई जनयुद्व दिवसको रुपमा मनाउने गरिएको हो ।
जनतामा आशा जगाऔं
जनतामा आशा जगाऔं राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।
विज्ञानमा महिला पहुँच
विज्ञानमा महिला पहुँच हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ ।
सहकारीलाई बदनाम हुन नदेऊ
सहकारीलाई बदनाम हुन नदेऊ समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय भनेकै सहकारी हो । तर पछिल्लो समय सहकारीको परिभाषा त्यसो हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ ।
संसद् अधिवेशनप्रतिको अपेक्षा
संसद् अधिवेशनप्रतिको अपेक्षा संवैधानिक प्रावधानअनुरूप सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ । जसअनुसार अहिले हिउँदे अधिवेश सुरु भएको हो ।
Weather Update