जलवायु सम्मेलनबाट अपेक्षा
बिहीबार, मंसिर १४, २०८०
आस हराएका मान्छेहरु
बुधबार, मंसिर १३, २०८०
संसारमै आशा र भरोसा सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । उनीहरु बीचको सम्बन्ध अत्यन्तै सन्निकट र सामिप्यताले भरिपूर्ण हुनुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्वसँगै उनीहरुका हरेक योजना र क्रियाकलापले दिने परिणामलाई आशाको शुभारम्भ विन्दु मानिन्छ ।
औचित्यहिन आन्दोलन
मंगलबार, मंसिर १२, २०८०
सत्ता र सडकमा प्रदर्शन गरिरहेका दल/समूह जनआन्दोलनको उद्घोष गरिरहे पनि गन्तव्यमा स्पष्ट छैनन् । हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गणतन्त्र फ्याँकेर राजतन्त्र स्थापना गर्ने भन्दै सडक आन्दोलन भइरहेका छन्, भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भने गणतन्त्रविरुद्ध धावा बोलिरहेकाहरूलाई जवाफ दिने उद्देश्यले आन्दोलन गरेको छ...
१६ दिने अभियानको सार्थकता
सोमबार, मंसिर ११, २०८०
शनिबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिन विश्वभर लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा मनाउने चलन छ ।
अर्थतन्त्र सुधारमा चिन्तन गर
आइतबार, मंसिर १०, २०८०
नेपालको अर्थतन्त्र अझै पनि माथि उठ्न सकेको छैन । बाह्य अर्थतन्त्रका सूचकहरू मजबुद हुँदाहुँदै पनि आमनागरिकले आर्थिक अनुभूतिबाट मुक्ति पाएका छैनन् । साना, ठूला व्यापार व्यवसायीको कारोबार उस्केको छैन । उद्योगहरूले उत्पादन वृद्धि गर्न सकेका छैनन् ।
नेता सुध्रिनुको विकल्प छैन
शुक्रबार, मंसिर ८, २०८०
जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ ।
सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ
बिहीबार, मंसिर ७, २०८०
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ ।