नवजनचेतना राष्ट्रिय दैनिक २०८० मंसिर ७ गते बिहीबार
बिहीबार, मंसिर ७, २०८०
संयमित भई अगाडि बढौं
बुधबार, मंसिर ६, २०८०
प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानका साथ अगाडि बढिरहेको बेला राजतन्त्र पुनः स्थापना र हिन्दुधर्म सापेक्षताका नाराहरु अगाडि बढाएर नेपाललाई फेरि पनि सबै कुराबाट ध्वस्त पार्ने षड्यन्त्र शुरु भएको भान हुन थालेको छ । आफ्ना मागहरु व्यवस्थित रुपमा प्रयोग गर्ने अधिकार हुँदा हुँदै मुडभेदको वातावरण सिर्जना गर्नु आफैमा गैरकानूनी प्रक्रिया...
अब चिन्ताले मात्रै पुग्दैन
मंगलबार, मंसिर ५, २०८०
नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ ।
शौचालय दिवस र यसको सार्थकता
सोमबार, मंसिर ४, २०८०
विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार मनाइएको छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारा तय गरी दिवस मनाइएको हो ।
एकताको महापर्व ‘छठ’
आइतबार, मंसिर ३, २०८०
हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ हर्षाेल्लासका साथ मनाइँदैछ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
विश्व विज्ञान दिवसको सन्दर्भ
शुक्रबार, कात्तिक २४, २०८०
प्रत्येक वर्ष १० नोभेम्बरका दिन मनाइने शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज बिहीबार विश्वभर मनाइँदै छ । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको यो दिवस सन् २००१ मा युनेस्कोले आह्वान गरेपछि पहिलो पटक सन् २००२ मा विश्वभर...
भूकम्पमैत्री संरचना बनाऊ
बिहीबार, कात्तिक २३, २०८०
२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनाएको छ । २०७२ वैशाखपछि सबैभन्दा बढी क्षति यसपटक भएको छ ।