नवजनचेतना राष्ट्रिय दैनिक २०८० चैत ९ गते शुक्रबार
शुक्रबार, चैत ९, २०८०

खुसी रहौं, स्वस्थ बनौं
बिहीबार, चैत ८, २०८०
खुसी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो स्वास्थ्यका लागि अचुक औषधि समेत हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ ।

अवस्थाप्रति गम्भीर बन्ने दिन आए
बुधबार, चैत ७, २०८०
अहिले नेपाली राजनैतिक वृत बहुमूल्य सुनकाण्डका कारण चर्चा र परिचर्चामा रुमलिएको छ । संसदमा वहससँगै सरकार र गृहमन्त्री अनि वर्तमान सरकारका धेरैजसो मन्त्रीहरुका काण्डै काण्डले नेपाली राजनैतिक अवस्थालाई कुहिरोले ढाके जस्तै ढाकिरहेको अवस्था छ ।

सामाजिक सेवा दिवसको सार्थकता
मंगलबार, चैत ६, २०८०
‘रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य’ भन्ने नाराका साथ आज सामाजिक सेवा दिवस मनाइँदैछ । २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ ।

रिडी बजार क्षेत्रको सरसफाई
सोमबार, चैत ५, २०८०
जिल्लाको रुरु क्षेत्र गाउँपालिका– १ रिडी बजार क्षेत्रको सरसफाई गरिएको छ । रुरु टोल विकास संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा आफ्नो नियमित कार्य अन्तर्गत बजार क्षेत्रको सरसफाई गरेको हो ।

बजेट सुधारको अपेक्षा
सोमबार, चैत ५, २०८०
यतिबेला संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल जारी छ । विगतका वर्षमा भन्दा यसपटक बजेट निर्माणको तयारी फरक ढंगबाट अगाडि बढेकाले आगामी बजेट सुधार हुनेमा अपेक्षा गर्न सकिन्छ ।

नयाँ गठबन्धन र प्रतिपक्ष
आइतबार, चैत ४, २०८०
नयाँ गठबन्धन बनेपछि प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ उचित कदम भन्दै सम्बोधन गरे पछि भने प्रतिपक्षले नयाँ गठबन्धनको विरोध गर्दै आएको छ ।

उपभोक्ता अधिकार दिवसको औचित्य
शुक्रबार, चैत २, २०८०
हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । आज उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।