Shittalpati
नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ?
नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ? नयाँ आर्थिक वर्षका निम्ति बजेट निर्माणको तयारी भइरहँदा एकाएक सत्ता समिकरण फेरिएको छ । नयाँ समिकरण बनेपछि अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान पुन आएका छन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्त हुन् ।
सरकार र जनविश्वास
सरकार र जनविश्वास भर्खरै गठबन्धन फेरिए पछिको सरकारलाई वैधानिकता प्रदान गर्न प्रधानमन्त्री र सत्ता पक्ष अहिले कस्सिएर लागेका छन् । विश्वासको मत संसदबाट प्राप्त गर्ने विश्वासलाई अविश्वासले छोप्छ कि भन्ने चिन्तनले प्रधानमन्त्री चिन्चित देखिनु पनि स्वाभाविकै हो ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुुन लागेको छ । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुुन लागेको हो ।
राष्ट्रिय सभाको गरिमा नभुलुन्
राष्ट्रिय सभाको गरिमा नभुलुन् राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै छ । रिक्त अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।
सडक दुर्घटना : समस्या नै मान्दैन सरकार
सडक दुर्घटना : समस्या नै मान्दैन सरकार सडक दुर्घटना चुनौतिका रुपमा देखापरेको छ । प्रहरीको तथ्याङ्क अनुसार विगत १ वर्षमा ४० हजारभन्दा बढी सवारीसाधन दुर्घटनामा परेको देखिन्छ, जसमा धेरै दुईपाङ्ग्रेको बाहुल्यता छ ।
नयाँ गठबन्धनको सार्थकता
नयाँ गठबन्धनको सार्थकता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन भत्काए एमालेसहितका दलहरुसँग मिलेर पुनः सरकार विस्तार गरेका छन् । ‘प्रचण्ड’ले भइरहेका सबै मन्त्रीलाई पदमुक्त गरी एमाले, माओवादी, रास्वपा, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतबाट प्रतिनिधित्व हुने गरी सरकार पुर्नगठन गरेका हुन् ।
समतामूलक समाजको निर्माण गरौं
समतामूलक समाजको निर्माण गरौं प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको हो ।
Weather Update