Shittalpati
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम 
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम  सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो  । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।
अहिंसा दिवस र यसको सार्थकता
अहिंसा दिवस र यसको सार्थकता अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने गरिएको हो । यस वर्षको दिवस आज विश्वभर मनाइँदै छ ।
जेष्ठ नागरिकलाई सम्मान गरौं
जेष्ठ नागरिकलाई सम्मान गरौं आज अक्टोवर १, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र उनीहरुको सामाजिक सुरक्षासँगै अधिकारमा पुहँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
सोह्रश्राद्धको सारतत्व
सोह्रश्राद्धको सारतत्व धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
मुटु स्वस्थ राख्ने प्रण गरौं
मुटु स्वस्थ राख्ने प्रण गरौं हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो ।
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । त्यो नेपालको संविधानले नै व्यवस्था गरेको छ । सबै नागरिकको पुहँचमा सुुचना पुुर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ ।
Weather Update