नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन २४ गते बिहीबार
बिहीबार, फागुन २४, २०८०

गठबन्धनको कहर
बुधबार, फागुन २३, २०८०
नेपाली राजनीतिले यो साता नया कहर थपेको छ । देशले प्रचण्डमयी तापलाई पूर्व र पश्चिम दिशादेखि परपीडा भएको अनुभूत गरिरहेको छ ।

निर्यातले बढाएको खुसी
मंगलबार, फागुन २२, २०८०
नेपालमा अधिकांस वस्तुहरु बाहिरबाट आयात भइरहेको बेला सिमेन्ट र विजुली निर्यातले केही खुसी दिएको छ । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ ।

गठबन्धनभित्रको खटपट
सोमबार, फागुन २१, २०८०
अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ । राष्ट्रिय सभा निर्वाचन र काँग्रेसको महासमिति बैठकबाट सत्ता गठबन्धन दल नेकपा माओवादी र काँग्रेसबिच खटपट सिर्जना भएको प्रतित हुन्छ ।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ
आइतबार, फागुन २०, २०८०
पछिल्लो केही समय यता वन्यजन्तुु लोप हुुुँदै गएका छन् । तिव्र मानव विकाससँगै तिनीहरु लोपउन्मुख अवस्थामा पुगेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् ।

भेदभाव अन्त्य गरौं
शुक्रबार, फागुन १८, २०८०
नेपालले जातीय लगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आए पनि अझै त्यो अवस्था कायमै छ । नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् ।

लघुवित्त पीडितलाई न्याय देऊ
बिहीबार, फागुन १७, २०८०
यतिबेला देशभरका लघुवित्त पीडितहरू काठमाडौंमा पुगेर आन्दोलन चर्काएका छन् । उनीहरुले लघुवित्तीय संस्थाहरुको ज्यादतीको कारण कोही घरबार विहीन बन्नु परेको, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइएको, बढी चर्को ब्याज असुल गर्ने गरेको भन्दै न्यायको माग गर्दै संघीय राजधानी पुगेका हुन् ।