विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ?
बुधबार, फागुन १६, २०८०

परिवर्तनको अनुभूति हुनुपर्छ
बुधबार, फागुन १६, २०८०
नेपाली राजनैतिक वृतमा अहिले व्यापक अराजकता मौलाएको अवस्था छ । पुराना दलका नेताहरुका कारण समस्याहरु उत्पन्न भएको आरोप लगाई रहदा आफु र आफ्नो पुस्ता कसरी असल बन्ने भन्ने विषयमा धेरैले ध्यान दिन सकेका छैनन् ।

गैरसरकारी संस्था दिवसको सन्दर्भ
मंगलबार, फागुन १५, २०८०
विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।

लागुपदार्थ नियन्त्रणमा ध्यान देऊ
सोमबार, फागुन १४, २०८०
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागुपदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ ।

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर
आइतबार, फागुन १३, २०८०
मिटरब्याजपीडितहरु २३ दिनको पैदलयात्रापछि बुधबार काठमाडौं पुुगेर आन्दोलन थालेका छन् । उनीहरूले सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए ।

भूकम्प पीडितप्रति गम्भीर बन
शुक्रबार, फागुन ११, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको चार महिना पुग्नै लागेको छ । तर, सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोकै कारण ज्यान गुमाइरहेका छन् ।

मातृभाषा जोगाऔं
बिहीबार, फागुन १०, २०८०
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ ।

काँग्रेस महासमितिमा रस्साकस्सी
बुधबार, फागुन ९, २०८०
सत्तारुढ दल नेपाली काँग्रेसको नीति अधिवेशन अर्थात महासमिति बैठक चलिरहेको अवस्थामा सरकार सञ्चालन प्रक्रियाको सुत्र गठबन्धनमै दरार आउने संकेतहरु अहिले आएर फेरि देखिन थालेका छन् ।