संसदीय समितिहरू सक्रिय बन
मंगलबार, भदौ १९, २०८०
कृषि उत्पादनमा गम्भीर बन
सोमबार, भदौ १८, २०८०
मुलुकलाई कृषिप्रधान देश भन्छौं तर, हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको छ । वर्षमा अर्बौैसम्मको खाद्यान्न आयात गर्नु मुलुकको लागि कदापि राम्रो हुन सक्दैन । यसका अलवा दलहन, तेल, तरकारी, माछा, मासुको आयात निरन्तर बढिरहेको देखिन्छ । एक वर्षमा अर्बौको कृषि उपज आयात हुनु हितकर छैन ।
जात्रा संरक्षणमा चुनौती
आइतबार, भदौ १७, २०८०
जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् ।
जनै पूर्णिमा र रक्षाबन्धनको महिमा
शुक्रबार, भदौ १५, २०८०
जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा ब्रह्माणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।
मिशन २०८४ र राजनीति
बुधबार, भदौ १३, २०८०
सुन्दा अत्यान्तै राम्रो लाग्छ, तर शब्द आफैमा बडो महत्वपूर्ण छ । नेपाली राजनीतिमा अहिले चलेको भाषण र चर्चा ‘मिशन २०८४’ अर्थात २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर गर्ने कुराकानीलाई मिशन भन्दै आएको भन्न सकिन्छ । गजवको विषय के हो ? भन्ने प्रश्न गर्नेका लागि ‘मिशन ०८४’ आफैमा राजनीतिको उल्टा फण्डा...
नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर
मंगलबार, भदौ १२, २०८०
स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । स्वास्थ्य बीमा ऐन अन्तर्गत स्वास्थ्य बीमा बोर्ड गठन गरेर सञ्चालन गरिएको यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउँछन्, तर सरकारले लामो समयदेखि स्वास्थ्य सेवा दिदै आएका...
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
सोमबार, भदौ ११, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।