Shittalpati
बढ्दो ठगी रोक
बढ्दो ठगी रोक वैदेशिक रोजगारमा जाने कयौ नेपालीहरु ठगिने क्रम बढ्दो छ । नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहेका छन् । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
वर्षाको वितण्डाबाट बच्न सचेत बन
वर्षाको वितण्डाबाट बच्न सचेत बन केही दिन देखिको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा...
जनतालाई सहजरुपमा सूचना देऊ
जनतालाई सहजरुपमा सूचना देऊ नागरिकले सार्वजनिक निकायबाट सूचना पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको छ । सार्वजनिक चासोका सूचना र गतिविधिको विवरण नागरिकले मागेको खण्डमा तत्कालै वा नसकिने भए १५ दिनभित्र ‘विनारोकतोक’ प्रवाह गर्नुपर्छ भन्ने सूचनाको हकसम्बन्धी ऐनको मूल मर्म हो ।
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो ।
ठूला माछा देखाएर सानाको शिकार 
ठूला माछा देखाएर सानाको शिकार  पूर्वप्रधानमन्त्रीहरु समाजवादीका नेता माधवकुमार नेपाल, डा.बावुराम भट्टराईलाई सीआइवीले लिएको वयानलाई मुलुक र संसारभर नेपालको बारेमा जान्न र बुझ्न खोज्नेहरुले अहिले विभिन्न कोणबाट व्याख्या गरिएको अवस्था छ ।
जनताका मुद्दा ओझेलमा नपार
जनताका मुद्दा ओझेलमा नपार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउनको १० गतेदेखि संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध पार्दै आएको छ । संसद् सुचारु गर्न सत्तापक्ष अग्रसर हुनुपर्ने हो तर त्यो देखिँदैन । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको एक क्विन्टल सुन प्रकरणका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध पार्दै...
Weather Update