सरकारले भूकम्प सुरक्षा दिवस मनाउने
शुक्रबार, पुस २७, २०८०

एकता दिवसको औचित्य
शुक्रबार, पुस २७, २०८०
अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।

राजनैतिक चिन्तन र लोकतन्त्र
बुधबार, पुस २५, २०८०
राजनैतिक रुपमा देखिएका कतिपय समस्याहरुको समाधानका लागि विभिन्न प्रयास सुरु भएका छन् । मुलुकले आशा गर्ने कुराको चुरो नपाएका कारण पनि समस्याहरु घट्ने भन्दा पनि थपिने क्रम जारी रहेको महशुस भएको देखिन्छ ।

इमानदारिताको खाँचो
मंगलबार, पुस २४, २०८०
लामो संघर्षपछि ल्याइएको संघीयता माथि अहिले विभिन्न तरिकाबाट बहसहरु सुरु भएका छन् । संघीयता कार्यान्वयनकै चरणमा रहेका बेला आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट बहस हुने गरेका छन् । कतै संघीयता आवश्यक रहेको र कतै खारेज गर्नुपर्ने सम्मका आवाज सुनिएका छन् ।

अरनिको स्मृति दिवसको सन्दर्भ
सोमबार, पुस २३, २०८०
अरनि राष्ट्रिय विभूति कलाकार हुन् । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ ।
1704630045.jpg)
कुसुम सहकारीको दोस्रो साधारण सभा
आइतबार, पुस २२, २०८०
पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो साधारण सभा गरेको छ । सहकारीले तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेको हो ।

स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं
आइतबार, पुस २२, २०८०
नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् ।

मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
शनिबार, पुस २१, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो ।