जेष्ठ नागरिकलाई सम्मान गरौं
आइतबार, असोज १४, २०८०
सोह्रश्राद्धको सारतत्व
शनिबार, असोज १३, २०८०
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
मुटु स्वस्थ राख्ने प्रण गरौं
शुक्रबार, असोज १२, २०८०
हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो ।
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस
बिहीबार, असोज ११, २०८०
कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । त्यो नेपालको संविधानले नै व्यवस्था गरेको छ । सबै नागरिकको पुहँचमा सुुचना पुुर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ ।
दलहरुमा सुधारको खाँचो
बुधबार, असोज १०, २०८०
नेपाली राजनीतिक चरित्रको कुरा गर्दा पुराना दलहरु प्रतिको वितृष्णा अहिले दिन प्रति बढ्दै गएको छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै जादा राजनीतिक दलहरु त्यसतर्फ गम्भीर बन्नुपर्नेमा सत्ता र शक्तिको मोहमा तछाडमछाड गर्न व्यस्त छन् ।
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
मंगलबार, असोज ९, २०८०
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । असोज महिनाको पहिलो हप्ता वितिसक्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म उच्च हुने भनिएको छ । डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
नजिकिँदो चाडपर्व र बढ्दो महँगी
सोमबार, असोज ८, २०८०
नेपालीहरूका घर आँगनमा महान चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तिज, पञ्चमी, विश्वकर्मा पूजा जस्ता पर्व मनाई सकिएको छ भने दसैं, तिहार र छठ पर्व नजिकिँदो छ । विदेशिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भएपनि घर फर्कने गर्छन् ।