नवजनचेतना राष्ट्रिय दैनिक २०८० मंसिर २४ गते आइतबार
आइतबार, मंसिर २४, २०८०

उड्डयन दिवस र सुरक्षित उडानको सवाल
शुक्रबार, मंसिर २२, २०८०
नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विहीबार मनाइएको छ । विशेष गरी नागरिक उड्डयन प्राधिकरणले दिवसलाई विशेष महत्वका साथ लिने गर्दछ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ ।

माटोको उर्वराशक्ति खस्कन नदेऊ
बिहीबार, मंसिर २१, २०८०
रासायनिक मलको बढ्दो प्रयोगका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति खस्कदै गएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पा सहितका पहाडी जिल्लाहरुमा रासायनिक मलको प्रयोग बढी गर्दा माटोमा अम्लीयपन समेत बढ्दै गएको छ ।

स्वरोजगारी र युवा
बुधबार, मंसिर २०, २०८०
नेपालको कुल जनसंख्याको पच्चिस प्रतिशत युवा अहिले पनि रोजगारीको खोजीमा छन् । उनीहरु कतिपय विदेशी भूमिमा जान बाध्य छन् भने कतिपयले स्वदेशमै आशा बोकेर बसिरहेका छन् । युवा स्वरोजगारी र युवा उद्यमशीलताका विषयमा व्यापक विचार विमर्श हुने गर्छन् तर त्यसको सही कार्यान्वयन भने हुन सकेका छैनन् ।

स्वयंसेवक दिवसको सन्दर्भ
मंगलबार, मंसिर १९, २०८०
हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । सन् १९८५ देखि संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो ।

जलवायु सम्मेलनले देखाएको चासो
सोमबार, मंसिर १८, २०८०
यूएईको दुबईमा सञ्चालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) लाई सर्वत्र चासोको विषयका रुपमा हेरिएको छ । जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको सन्दर्भमा सम्मेलनमा उठेका विषयहरुले सबैको ध्यान त्यतै केन्द्रित गरेको छ ।

अपाङ्गमैत्री संरचनाको खाँचो
आइतबार, मंसिर १७, २०८०
हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।