नवजनचेतना राष्ट्रिय दैनिक २०८० मंसिर १० गते आइतबार
आइतबार, मंसिर १०, २०८०

नेता सुध्रिनुको विकल्प छैन
शुक्रबार, मंसिर ८, २०८०
जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ ।

सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ
बिहीबार, मंसिर ७, २०८०
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ ।

संयमित भई अगाडि बढौं
बुधबार, मंसिर ६, २०८०
प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानका साथ अगाडि बढिरहेको बेला राजतन्त्र पुनः स्थापना र हिन्दुधर्म सापेक्षताका नाराहरु अगाडि बढाएर नेपाललाई फेरि पनि सबै कुराबाट ध्वस्त पार्ने षड्यन्त्र शुरु भएको भान हुन थालेको छ । आफ्ना मागहरु व्यवस्थित रुपमा प्रयोग गर्ने अधिकार हुँदा हुँदै मुडभेदको वातावरण सिर्जना गर्नु आफैमा गैरकानूनी प्रक्रिया...

अब चिन्ताले मात्रै पुग्दैन
मंगलबार, मंसिर ५, २०८०
नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ ।

शौचालय दिवस र यसको सार्थकता
सोमबार, मंसिर ४, २०८०
विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार मनाइएको छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारा तय गरी दिवस मनाइएको हो ।

एकताको महापर्व ‘छठ’
आइतबार, मंसिर ३, २०८०
हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ हर्षाेल्लासका साथ मनाइँदैछ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।