Shittalpati
गुटेरेसको भ्रमणको अपेक्षा
गुटेरेसको भ्रमणको अपेक्षा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा रहेका छन् । उनी आइतबारदेखि चार दिने भ्रमणमा छन् । गुटेरेसले सगरमाथा, पोखरा, लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन् । यस्तो उच्चस्तरीय भ्रमणले सम्पूर्ण नेपालीका लागि उत्साहित बनाएको छ ।
विश्व शहरीकरण दिवसको सन्दर्भ
विश्व शहरीकरण दिवसको सन्दर्भ विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
कृषिमा गरेको लगानी खेर जान नदेऊ
कृषिमा गरेको लगानी खेर जान नदेऊ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो समय कृषिमा लगानी बढे पनि उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ ।
सिर्जनशील प्रशासन र सुशासन
सिर्जनशील प्रशासन र सुशासन समयको माग बमोजिम परिवर्तन हुन सक्छ निजामती सेवा । सार्वजनिक सेवालाई विगतको जस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्री जस्तो बनाउन सिर्जनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् ।
दसैँको खानपिनमा ध्यान देऊ
दसैँको खानपिनमा ध्यान देऊ दसैँ नेपाली हिन्दुहरुको घर आगनमा आइपुगेको छ । आज दसैंको छैंठौ दिन हो । खास गरी दसैँ भन्ना साथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । चाडपर्व मनाउने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु खानु हुँदैन ।
महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि सानो बहाना पाउनुहुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन्रु। अहिले दशैं तिहार जस्ता चाडपर्वहरु नजिकिएका छन् जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने समय पनि हो ।
Weather Update