मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व
बुधबार, साउन २४, २०८०
धान उत्पादन बढाऔं
मंगलबार, साउन २३, २०८०
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा धान उत्पादन भने घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष भने धान उत्पादन झन घट्ने अनुमान गरिएको छ । साउनको मध्य हुँदा मुलुकभर धान रोपाइँ ७७ प्रतिशत मात्र भएको छ ।
लामखुट्टेको टोकाइबाट बचौं
सोमबार, साउन २२, २०८०
पानी पर्न सुरु भएदेखि डेंगीका विरामी बढ्दै गएका छन् । देशभरका जिल्लाहरुमा डेंगीका विरामीहरु बढेका छन् । यो मौसममा बढी सचेत र सजग हुनुपर्छ । अहिले डेंगु महामारी ६९ जिल्लामा प्रवेश गरिसकेको छ ।
सम्बन्ध मजबुत बनोस्
आइतबार, साउन २१, २०८०
अन्तर्राष्ट्रिय मित्रता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिए पनि नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार मनाउने गर्दछन् ।
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं
बिहीबार, साउन १८, २०८०
पछिल्लो समय मानसिक समस्याले धेरै मानिसहरु ग्रसित बनेका छन् । यो आाम समस्याका रुपमा देखापर्दै गएको छ । यो चिन्ताको विषय हो । विभिन्न कारणले मानिसहरु मानसिक रुपमा विक्षिप्त हुने गरेका छन् । कोभिड पछिको समयलाई हेर्ने हो भने यो समस्या झन् विकराल बनेको छ ।
गम्भीर बन सरकार
बुधबार, साउन १७, २०८०
सरकार नागरिकको नजिकको अभिभावक र देशलाई संसारकै उत्कृष्ट मुलुकका रुपमा अगाडि बढाउने काममा लागि पर्ने महत्वपूर्ण अंग पनि हो भन्ने शब्द केवल भाषिक मात्र भएका छन् । त्यसकारण सरकार आफैमा गम्भीर र जिम्मेवार हुनुको विकल्प छैन ।