विश्व दृष्टि दिवसको सन्दर्भ
बिहीबार, असोज २५, २०८०

इजरायलबाट नेपालीको शीघ्र उद्धार गर
बुधबार, असोज २४, २०८०
यतिबेला इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी गत शनिबार १० नेपाली विद्यार्थीको मृत्यु र कैयौं घाइते भएका छन् । यस्तो दुःखद् घटना प्रति आम चासो बढ्नु स्वाभाविक हो ।

मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ
मंगलबार, असोज २३, २०८०
हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिएको छ । दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आवद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।

नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान
सोमबार, असोज २२, २०८०
नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो ।

हुलाक दिवसको सन्दर्भ
सोमबार, असोज २२, २०८०
आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।

नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणमा गम्भीर बन
आइतबार, असोज २१, २०८०
पाल्पामा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने क्रम बढ्दो छ । यहाँका खोला नदीहरुबाट अबैध रुपमा ढुङ्गा, बालुवा, गिट्टीको निरन्तररुपमा चोरीनिकासी भइरहेको छ । कहिले काँही अबैध रुपमा चोरीनिकासी गर्नेहरुलाई खबरदारी गर्ने गरिएको देखिए पनि यो क्रम भने रोकिएको छैन ।

सधैं मुस्कुराऔं, स्वस्थ रहौं
शुक्रबार, असोज १९, २०८०
‘दयालु कार्य गर्नुहोस्, एक व्यक्तिलाई मुस्कुराउन मद्दत गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिन्छ । वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे ।