बजार अनुगमनको नाटक किन ?
बिहीबार, साउन ४, २०८०
अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिनु पर्छ
बुधबार, साउन ३, २०८०
राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र सधै कमजोर छ । राजनीतिले स्थिरता लिन सकेको छैन, जसले गर्दा अर्थतन्त्र पनि उत्तिकै कमजोर छ । सधैँ सरकार परिवर्तन भइरहँदा आर्थिक नीति पनि परिवर्तन हुँदै जाने गर्दछ । दिगो अर्थनीतिको अभावमा अर्थतन्त्र कहिल्यै सुधार हुन सकेन, यो नै नेपालको अर्थतन्त्रको मूल समस्या हो ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण
मंगलबार, साउन २, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो ।
किसानको पीडामा गम्भीर बन
मंगलबार, साउन २, २०८०
असार–साउनको महिना मानो छरेर मुरी उब्जाउने बेला हो । किसान यतिबेला खेतीपातीमै व्यस्त छन् । उनीहरु एकातिर खेती लगाउने काममा व्यस्त छने भने अर्कोतर्फ ‘लम्पी स्किन’को महामारीका कारण पीडामा छन् । ‘लम्पी स्किन’का कारण किसानले पालेका गाईभैंसी संक्रमित हुनुको साथै मरेका छन् ।
गुल्मीमा रातो प्लेट गाडीले यात्रु बोके कारवाही गरिने
सोमबार, साउन १, २०८०
रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रुु बोके कारवाही गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँहरुबाट रातो नम्बर प्लेटका गाडीले यात्रु बोकेको भन्ने गुनासो आएपछि ईलाका प्रहरी कार्यालय रिडीले त्यस्ता गाडीलाई कारवाही गर्ने भएको हो ।
हाम्रो अविचलित यात्रा : २९ औं वर्षमा
सोमबार, साउन १, २०८०
कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) आजबाट २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो जस्तो मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर २८ वर्ष प्रकाशनमा रहनु आफैमा एउटा उपलब्धि हो ।
लुतो फाल्ने दिनको महत्व
सोमबार, साउन १, २०८०
आज साउन १ अर्थात् लुतो फाल्ने दिन । साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिन अर्थात् साउने संक्रान्ति भनिन्छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतो फाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ ।
युवालाई विदेश पलायन हुनबाट रोकौं
आइतबार, असार ३१, २०८०
पछिल्लो समय युवा विदेश पलायन हुने क्रम बढ्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा युवाहरु विदेश पलायन हुने थिएनन् तर त्यो हुन सकेको छैन ।